Header Ads

गंगटो को रगत बाट बन्ने भयो कोरोना को औसधि ? कतीको साँचो हो यो कुरा ?

 

कोरोना को महामारी बाट पूरा बिस्व नै आक्रान्त भैरहेको बेलामा सबै तिर डर र त्रास फैली बडी रहेको अवस्था छ l  नेपाल  मा नि यस रोगबाट दिनहु संक्रमित को संख्या बढ्दो क्रम मा रहेको छ l हाल सम्म यो रोग को औसधि नबनेता पनि बिस्वका बिकसित देश हरु मा औसधि बनाउन लागि परेका छन् l यसै बिचमा नया समाचार आएको छ कि एक गंगटा को रगत पनि कोरोना भाइरस को औसधि हुन सक्छ भनेर l यो गंगटा को नाम रहेको छ होर्सशू l एक भारतीय च्यानल न्युज news24 को अनुसार यो गंगटा को निलो रगत हुन्छ भने यो रगत को मूल्य एक लिटर बराबर ११ लाख भारतीय रुपैया l

Horseshoe crabs are marine and brackish water arthropods of the family Limulidae, suborder Xiphosurida, and order Xiphosura. Their popular name is a misnomer, as they are not crustaceans, which true crabs are. - wikipedia

यस गंगटा को निलो रगत मा हुने विभिन्न रसायन पाइन्छ जसको मदत ले मेडिकल क्षेत्र मा यस रगत को बहु उपयोग हुने गर्छ l यसै गरि यहि रसायन को मदत ले कोरोना को उपचार खोज्न सुरु  गरिएको छ l हेर्नु होस् भारतीय च्यानल को एक रिपोर्ट l



 

No comments